काठमाडौँ, पुस १७ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

स्वास्थ्य सूचक मूल्याङ्कन: रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट पालिका घोषित
२०८३ भदौ २६ | मध्यान्ह ०२:०५ बजे
मधेश मिडिया मिशन नेपालकाे जिल्ला कार्यसमिति पश्चिम नवलपरासीमा गठन
२०७८ अशोज २६ | मध्यान्ह ०८:०६ बजे
एनपिएलः आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस आमनेसामने
२०८२ मंसिर २३ | बिहान ०७:०८ बजे


