चन्द्रपुर (रौतहट), माघ ९। जिल्लाको जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।आज बिहान गौर-पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts
नवलपुरको गैडाकोटमा दुई स्कुटर ठोक्किदा २ जना घाईते
२०८२ बैशाख १६ | मध्यान्ह ०१:०१ बजे
जसपाका अध्यक्ष उपेन्द्र यादव र विप्लवबीच भेटवार्ता
२०७८ साउन १० | मध्यान्ह ०१:०४ बजे
तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद आगामी आर्थिक बर्षसम्म थप
२०७८ फाल्गुन २२ | बिहान ०६:११ बजे

