कर्णाली, माघ ११। राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा १९१ जनाले मतदान गर्नुभएको छ ।कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जना, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंले राससलाई जानकारी दिनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
२०८३ जेष्ठ २१ | मध्यान्ह १२:०२ बजे
माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञाविरुद्धको रिटमा सुनुवाइ हुँदै
२०८० मंसिर ६ | बिहान ०७:०८ बजे
पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो
२०८२ साउन २६ | बिहान १०:०४ बजे


