काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताका बारेमा छलफल भएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८२ मंसिर २१ | बिहान ०५:०८ बजे
मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु
२०८२ फाल्गुन ५ | बिहान ०८:११ बजे
बर्दघाट नगरपालिकाको मध्यमकालिन खर्च सरंचना, तर्जुमा अभिमुखीकरण कार्यक्रम आइतबार बर्दघाटमा सम्पन्न,
२०७८ कार्तिक १४ | मध्यान्ह ०४:०७ बजे


