काठमाडौँ, माघ २३। नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।विभागले नियमित अनुमगनका क्रममा कैफियत देखिएपछि श्रेष्ठ खाद्य स्टोर काठमाडौँ महानगरपालिका–३० मैतीदेवीलाई रु १० हजार जरिवाना गरेको छ भने घिमिरे रिजन किनारा स्टोर्स टोखा नगरपालिका–७ लाई पनि रु १० हजार नै जरिवाना गरेको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

चितवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२ पुस ११ | बिहान ०८:०९ बजे
प्रथम वीरगञ्ज गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई
२०८० कार्तिक २५ | मध्यान्ह ०७:०७ बजे
राष्ट्र बैंकले करिब १५ अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै
२०७८ असार २१ | मध्यान्ह १२:०३ बजे


