काठमाडौँ, माघ २५। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो । यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

दलित जोडीलाई विवाह नगराउने पण्डितलाई कारबाही गर्न संसद बैठकमा माग
२०८० जेष्ठ ९ | मध्यान्ह ०८:०२ बजे
सिटिइभिटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता
२०८० जेष्ठ १९ | मध्यान्ह ०१:०२ बजे
रवि लामिछानेले पाए नयाँ नागरिकताको प्रमाणपत्र
२०७९ माघ १५ | मध्यान्ह ०१:१० बजे


