काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको छ।
नवलपुर टुडे
Related posts

कथित दलित भन्दा हजारौं वर्ष जेठो भएकोले शिल्पी शब्द असल
२०७८ अशोज ६ | बिहान ०८:०६ बजे
मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु
२०८१ अशोज १६ | बिहान १०:०६ बजे
रिहा भए सांसद चौधरी रञ्जिताले गरिन् स्वागत
२०७९ फाल्गुन ७ | बिहान ११:११ बजे






