नवलपुर (नवलपरासी), माघ २८। आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
नवलपुर टुडे
Related posts

१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा भक्तपुरमा एक पक्राउ
२०७८ असार १४ | मध्यान्ह ०७:०३ बजे
चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै
२०८२ चैत्र २८ | बिहान ०६:१२ बजे
नौ महिनापछि रिहा भए लालबहादुर बिक
२०८० साउन १७ | मध्यान्ह ०५:०४ बजे


