काठमाडौँ, फागुन १। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

इलाममा कोरोना सङ्क्रमणका कारण एकै दिन श्रीमान् श्रीमतीको मृत्यु
२०७८ असार २५ | बिहान ०८:०३ बजे
बडीगाड पहिरोका गम्भीर घाइते तीन जनालाई काठमाडौं ल्याइयो
२०८१ साउन २३ | बिहान ११:०४ बजे
‘पानी र सरसफाई गतिशील परिवर्तन’ मूल नाराका साथ कृष्णनगरमा मनाइयो विश्व पानी दिवस
२०७९ चैत्र ८ | मध्यान्ह ०६:१२ बजे


