काठमाडाैंमा बालेनको पुतला दहन

 

काठमाडाैं । काठमाडाैंमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको पुतला दहन भएको छ । एमालेले बालेनको पुतला दहन गरेको हो ।

रास्वपा कार्यकर्ताले बिहीबार राति दाङमा एमालेको झण्डा जलाएपछि विवाद बढ्दै गएको छ । 

Related posts