हुम्ला । हुम्ला जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका–७ को डाडाँफायाँमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । आइतबार राति ११ः०० बजे १७ वर्षीया निशा सुनार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

एसइई नतिजा एक साताभित्र सार्वजनिक हुने
२०८२ असार १२ | बिहान ०५:०३ बजे
मुस्लिम, थारु, मधेशीसँग अहिले पनि भेदभाव कायमै छ : नेता उपेन्द्र यादव
२०७८ कार्तिक २५ | मध्यान्ह १०:०७ बजेकोच राजवंशी प्रवासी समाज यूएई, नेपाल आदिवासी जनजाति महासंघ यूएईको सक्रिय सदस्यमा आबद्ध
२०८३ असार २९ | मध्यान्ह ११:०३ बजे

