वासिङ्टन डिसी । अमेरिकी नागरिक बोकेको एक चार्टर उडान मध्यपूर्वबाट प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले बुधवार जनाएको छ । तर मन्त्रालयले यसबारे थप विवरण सार्वजनिक गरेको छ । यो अमेरिका–सहायता प्राप्त पहिलो पुष्टि गरिएको उद्धार उडान हो । यो कदम अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेको केही दिनपछि आएको हो । विदेश मन्त्रालयले क्षेत्रमा थप उडानहरू पनि क्रमशः बढाइने भनेको छ । ।
एजेन्सी
Related posts

कांग्रेस नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले गरिए चार महत्त्वपूर्ण निर्णय
२०७८ पुस १० | मध्यान्ह ०३:०९ बजे
२६औ फोनिज स्थापना दिवस बागलुङमा सम्पन्न
२०८२ साउन २७ | मध्यान्ह ०६:०४ बजे
शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव, ललिता निवास प्रकरणमा अनुसन्धान गर्न सीआईबीको नियन्त्रणमा
२०८० साउन १ | बिहान ०७:०४ बजे


