सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ । गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद गरिएकाे हाे ।
नवलपुर टुडे
Related posts

बारा निर्वाचन क्षेत्र नं. १ मा कडा राजनीतिक संघर्ष, तीन प्रमुख दल आमनेसामने
२०८२ माघ २४ | मध्यान्ह १२:१० बजे
सीके राउतको कच्चा नेतृत्वका कारण अराजक बन्दै आन्दोलन, तराईका जिल्लाबासी आन्दोलनको चपेटामा
२०७८ पुस १६ | मध्यान्ह ०१:०९ बजे
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
२०८३ असार ३१ | मध्यान्ह ०५:०३ बजे


