चैत 2। राैतहटकाे गढिमाई नगरपालिका वडा नम्बर 8 बिरनगरा टाेलमा टिपर काे ठक्कर ले ५ अाेटा पाेल भाचिएकाे छ । राति करिव 6 :0 सात बजे का समयमा दक्षिण दिसा बाट अाउदै गरेका म प्र 03001 क 2768 नम्बर काे टिपर ले अनियन्त्रित भई पाेलमा ढाेकिदा ५ अाेटा भाचिएका छन । भाचिएका पाेलबाट कुनै मानवीय क्षति नभएको छ । टिपर तथा डाईभर लाई ईलाका प्रहरी कार्यालय गरूडा काे नियन्त्रणमा राखिएको छ । ईलाका प्रहरी कार्यालय गरूडा ले जानकारी गराएका छन ।
अशोक यादव
Related posts

गण्डकी प्रदेशको योजना आयोग उपाध्यक्षमा देवकोटा दोस्रो पटक नियुक्त
२०८१ जेष्ठ १८ | बिहान ०७:०२ बजे
त्रिविको ५१ औँ दीक्षान्त समारोह आज
२०८२ पुस १० | बिहान ०७:०९ बजे
गुल्मीका उद्योगी व्यवसायीहरुसँग तम्घासमा सुझाव तथा समस्याहरु संकलन
२०७८ चैत्र २१ | मध्यान्ह ०८:१२ बजे


