तनहुँ,चैत ३ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा भएको छ ।निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ । । यो सडक बजार क्षेत्रमा छ र ग्रामीण भेगमा चार ‘लेन’मा विस्तार भएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

महोत्तरीमा रातु नदीले तटबन्ध कटान गर्दा तिलगढ र रौजा डुबानमा
२०७८ भदौ ११ | बिहान ११:०५ बजे
पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही
२०८३ साउन २४ | बिहान ०६:०४ बजे
देशभक्त युवा नेपालको सुदुरपश्चिम प्रदेशमा समिति गठन
२०७८ असार २२ | मध्यान्ह ०९:०३ बजे


