काठमाडौँ, चैत ७। चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ ।चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
२०७९ माघ १६ | बिहान ०७:१० बजे
वेमौसमी वर्षाले धान बालीमा पाल्पामा तीन करोडभन्दा बढी क्षति
२०७८ कार्तिक २९ | मध्यान्ह ०४:०७ बजे
बुटवलमा करेन्ट लागेर दुई जना घाईते एकको मृत्यु
२०७८ मंसिर १२ | मध्यान्ह ०७:०८ बजे


