काठमाडौँ, चैत १३। राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ ।नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ ।
नवलपुर टुडे
Related posts

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शाहलाई नियुक्त गर्ने तयारी
२०७९ माघ २६ | मध्यान्ह ०७:१० बजे
सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि, सम्पूर्ण तयारी पूरा
२०८० माघ २० | बिहान ०७:१० बजे
विनवारीमा जैविक तटबन्ध निर्माण सुरु
२०८३ बैशाख ५ | मध्यान्ह ०२:०१ बजे


