काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन् । उनले शुक्रबार सिंहदरबार स्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।आज मात्रै उनले मन्त्री पदको शपथ लिएकी थिइन्।
नवलपुर टुडे
Related posts

वाणिज्य बैंकका मात्रै हालसम्म ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमित
२०७७ कार्तिक २५ | मध्यान्ह ०८:०७ बजे
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो
२०७८ माघ १२ | बिहान १०:१० बजे
सुवास नेम्वाङ : सर्वोच्चको फैसला गलत छ, तर हामी स्वीकार्छौ
२०७८ असार २८ | मध्यान्ह ०४:०३ बजे


