बैतडी । महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन् । उनको खोजी जारी छ ।यसैबिच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदी किनारमा फेला परेको जनाइएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

हङकङ पुगेका युवाले जुटाए एम्बुलेन्स सेवा
२०८० फाल्गुन ५ | बिहान ०८:११ बजे
धनगढीमा निषेधाज्ञा जारी
२०७९ मंसिर १५ | मध्यान्ह ०८:०८ बजे
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु
२०८२ फाल्गुन १९ | मध्यान्ह ०६:११ बजे


