सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई टाटा समूहले रु १ करोड दिने
२०८२ जेष्ठ ३० | बिहान ०६:०२ बजे
आज अमेरिकी डलर, युरो, पाउण्ड, क्यानेडियन र अष्ट्रेलियन डलरको मूल्य कति ?
२०८१ चैत्र २४ | बिहान ०५:१२ बजे
लुम्बिनी प्रदेशसभाको बैठक, बजेटमाथि छलफल सुरु
२०७८ असार २७ | मध्यान्ह ०६:०३ बजे


