चितवन, चैत १९। राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोजी गरिन्छ ।निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ । यसका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको उहाँले बताउनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

प्रतिनिधिसभा बैठक बस्दै
२०८२ भदौ १३ | बिहान ०६:०५ बजे
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
२०८३ असार १६ | मध्यान्ह ०३:०३ बजे
राैतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह सम्मानित
२०८२ जेष्ठ २३ | मध्यान्ह ०७:०२ बजे


