काठमाडौँ, चैत २१। श्री वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हाल्नु भएकामा अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ ।प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले उहाँप्रति बधाई ज्ञापन गर्नुभएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

राहुघाट जलविद्युत् आयोजना :९० प्रतिशत बढी भौतिक प्रगति
२०८२ पुस ५ | बिहान १०:०९ बजे
रिरास परियोजना द्वारा कृषकलाई आधुनिक मिल वितरण
२०८२ चैत्र २४ | मध्यान्ह ०३:१२ बजे
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, के छ कार्यक्रम ?
२०८२ साउन १९ | बिहान ०६:०४ बजे


