काठमाडौँ, चैत २१। आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्याइँदैछ ।केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेकामा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ । शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुयाउने दायित्वबमोजिम केन्द्रले उत्पादन सकेर वितरण सुरु गरिएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले राससलाई जानकारी दिनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

राजविराजमा बन्द रहेको पिसिआर परीक्षण सुचारु हुँदै, सतर्कता आपनाउन डा. झाको आग्रह
२०७८ भदौ ११ | मध्यान्ह ०५:०५ बजे
उम्मेदवारी रद्द भएपछि बर्दिया २ बाट रेशमको बुवा लड्दै
२०७९ अशोज २६ | बिहान ०६:०६ बजे
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
२०८३ असार २८ | बिहान ०९:०३ बजे


