दाङ । राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । आक्रमणबाट सोही ठाउँका ५९ वर्षीय तिलकराम खड्का र ३० वर्षीय सुशील खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटा मगरको नेतृत्वले रौतहटमा हुण्डी कारोबारी पक्राउ
२०८० माघ ६ | मध्यान्ह ०५:१० बजे
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते
२०८२ साउन २ | मध्यान्ह ०५:०४ बजे
माडीको विकासमा सञ्चारको भूमिका विषयक अन्तर्क्रिया
२०७९ फाल्गुन २ | बिहान १०:११ बजे


