काठमाडौं,चैत २५। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा।ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । आज कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता भएको हो ।राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
नवलपुर टुडे
Related posts

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा
२०८० चैत्र ६ | बिहान १०:१२ बजे
पहिरो नियन्त्रणपछि गाउँ फर्किए खारुङगाउँका विस्थापित
२०८१ मंसिर २ | बिहान ०६:०८ बजे
काठमाडौको न्युरोडमा दाइको हत्या आरोपमा भाइ पक्राउ
२०८० जेष्ठ ३० | मध्यान्ह ०१:०२ बजे


