झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

चितवन गोल्डकपलाई हानामीले मुख्य प्रायोजन गर्ने
२०८३ साउन १४ | मध्यान्ह ०८:०४ बजे
स्वच्छ र गुणस्तरीय उत्पादन मात्रै बिक्री गरेको डीडीसीको दाबी
२०७८ साउन २४ | बिहान १०:०४ बजे
आज नवरात्राको सातौँ दिन, सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै
२०७८ अशोज २६ | बिहान ०८:०६ बजे


