सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकार कार्यान्वयन गर्न कठिन भएको गुनासो गरे ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

एकै दिन ४१ अर्ब भुक्तानी
२०८० असार २६ | बिहान ०६:०३ बजे
कर्णालीमा खसी बोकाबाट तीन अर्ब २४ करोड बराबरको आम्दानी
२०८० माघ ११ | बिहान ०९:१० बजे
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
२०८२ पुस २६ | मध्यान्ह ०५:०९ बजे


