मकवानपुर, वैशाख ३। हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

गिभिना र नर्सहरुबीचको विवाद के हो ?
२०८० जेष्ठ ८ | मध्यान्ह ०८:०२ बजे
माओवादी महाधिवेशन: साढे तीन बजेसम्म उम्मेदवारी दर्ता, साँझ सवा ६ बजेपछि मतदान हुने
२०७८ पुस १८ | बिहान ०७:०९ बजे
पुटिनको आदेशपछि युक्रेनमा व्यापक आक्रमण
२०८३ जेष्ठ १० | मध्यान्ह ०१:०२ बजे


