पाेखरा । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिार पान गरेर समाजमा अशान्ति फैलाउने, गुण्डागर्दीको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

देवीदेवताका थान नै गरिबको ‘न्यायालय’
२०८० भदौ २१ | बिहान ०६:०५ बजे
चितवन- २ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने
२०७९ माघ १५ | बिहान ०७:१० बजे
कालीकोटका ट्रयाक्टर दुर्घटना, चार जनाको मृत्यु
२०८२ बैशाख ८ | बिहान ०६:०१ बजे


