धनुषा । मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।मधेस प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

मनकला हत्या प्रकरण : रिसिबीका कारण आफ्नै दुई नाबालक भतीजले गरेको खुलास
२०७८ साउन १५ | बिहान ०८:०४ बजे
इतिहासमै पहिलोपटक `होलिडे बजेट´
२०७८ भदौ ३० | बिहान ०७:०५ बजे
तिनाउकाे झिगामारामा २ कराेड १० लाख लगानीमा कालिज पालन गर्दै युवा व्यवसाय न्याैपाने
२०७८ माघ १४ | मध्यान्ह १२:१० बजे


