काठमाडौं, वैशाख १३। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार सामाजिक संजालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे ।उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’
नवलपुर टुडे
Related posts

विहादी गाँउपालिका पर्वतको एसइई नतिजा समग्रमा सन्तोषजनक
२०८२ असार १४ | मध्यान्ह ०१:०३ बजे
दोलखामा ४० वर्षमाथिका सबैलाई आजदेखि खोप
२०७८ अशोज ६ | मध्यान्ह ०५:०६ बजे
नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन माग
२०८० माघ २६ | बिहान ०७:१० बजे


