काठमाडौँ, वैशाख १५। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभाहल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ ।मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन निर्देशन दिएको हो ।
नवलपुर टुडे
Related posts

भोजपुरका किसान व्यावसायिक कफीखेतीमा
२०८२ फाल्गुन २० | बिहान ०७:११ बजे
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता
२०७८ पुस १० | मध्यान्ह ०९:०९ बजे
गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
२०८२ साउन ९ | मध्यान्ह ०२:०४ बजे


