काठमाडौं : विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मुक्ति गैरेले जेनजि हत्यारा सरकारले अझै पनि रगत र आँसु पिउनलाई सुकुम्बासी, मजदुर र बिद्यार्थीको बाच्न पाउने अधिकार, पढ्न पाउने अधिकार र गरि खान पाउने अधिकार खोसेकाे बताएका छन् । उनले भनेका : `८०% जनयुद्धमा प्रत्यक्ष सहभागी भएका नेपाली योद्धाहरुलाई हत्यारा भनिन्छ भने राष्ट्रिय सम्पदा ध्वस्त बनाएर विद्यार्थी, मजदुर र प्रहरी मारेर र जेल फोरेर सत्तामा पुगेकाहरुलाई हत्यारा भन्न मिल्छ कि मिल्दैन् ? हामीले प्रश्न गर्न पाई कि नपाई रक्षा बम जि ?! हामीले अब स्पष्ट रुपमा भनिने जेनजि हत्यारा सरकारले अझै पनि रगत र आँसु पिउनलाई सुकुम्बासी, मजदुर र बिद्यार्थीको बाच्न पाउने अधिकार, पढ्न पाउने अधिकार र गरि खान पाउने अधिकार खोस्यो ।’
नवलपुर टुडे
Related posts

हुदै नभएको कुरा नगर्न अशोकलाई चेतावनी, आँफुहरु मुल बाटो मै रहेको जानकारी
२०८३ जेष्ठ ९ | मध्यान्ह ०२:०२ बजे
बाढीपहिरो र डुबानमा परी हालसम्म १४८ जनाको मृत्यु, ५५ बेपत्ता
२०८१ अशोज १३ | मध्यान्ह ०६:०६ बजे
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
२०८१ कार्तिक ११ | बिहान ०९:०७ बजे


