काठमाडौँ, वैशाख २०। बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

मलेसियामा अलपत्र परेका १३ मध्ये ६ जना आज स्वदेश फर्किँदै
२०७९ पुस २६ | बिहान ०९:०९ बजे
काठमाडौंका मेयर बालेनको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय
२०८१ जेष्ठ १८ | मध्यान्ह ०५:०२ बजे
काठमाडौं उपत्यकामा मात्र थप ३२९ जनामा कोरोना संक्रमण
२०७८ माघ २७ | मध्यान्ह ०६:१० बजे


