काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ ।प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधिवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ः ०० देखि ५ः ०० बजेसम्म उक्त परामर्श गर्न लागिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैन: प्रधानमन्त्री
२०८१ माघ २१ | मध्यान्ह ०३:१० बजे
जलवायु परिवर्तनको असरः सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती
२०८१ फाल्गुन २४ | बिहान ११:११ बजे
शृङ्खलाबद्ध रूपमा तीन नेपाली महिलाको हत्या गरेका भारतीय दम्पत्ती पक्राउ
२०७९ पुस २५ | बिहान ०९:०९ बजे


