काठमाडौँ, वैशाख २३। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ ।प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ः०० देखि ५ः०० बजेसम्म उक्त परामर्श गर्न लागिएको हो ।
नवलपुर टुडे
Related posts

राष्ट्रपतिमा मत माग्दै रामचन्द्र पौडेलले सांसदहरुलाई लेखे पत्र
२०७९ फाल्गुन १८ | मध्यान्ह ०३:११ बजे
आजदेखि क-कसले पाउनेछन् कोरोनाविरुद्धको बुस्टर डोज?
२०७८ माघ २ | बिहान ०७:१० बजे
काठमाडौँ-५ मा प्रमुख दलका नेताकै बढी चर्चा
२०८२ फाल्गुन ४ | मध्यान्ह ०४:११ बजे


