काठमाडौँ, वैशाख २३। बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।
नवलपुर टुडे
Related posts

संसदीय समितिलाई बयान दिन पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा
२०७९ साउन ५ | बिहान ०९:०४ बजे
यी हुन अवार्ड जित्ने गण्डकी प्रदेशका नायकहरु
२०८२ पुस २० | बिहान ०६:०९ बजे
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
२०८१ चैत्र २७ | बिहान ०६:१२ बजे


