काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका–२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

खोटाङमा आगोले तीन घर जले, दमकल अभावले आगो नियन्त्रणमा लाग्यो ४ घण्टा
२०८१ फाल्गुन ५ | बिहान ०७:११ बजे
बिदेसिने युवा पुस्ता रोक्न सक्ने योजना ल्याउन आवश्यक: डा. शेखर कोइराला
२०८० मंसिर ३ | बिहान ०९:०८ बजे
सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरी
२०८१ अशोज ३० | मध्यान्ह ०३:०६ बजे


