दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको छ ।प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकको राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

अमेरिकाको म्यासाचुसेट्स राज्यका सिनेटरद्वारा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन सम्मानित
२०७८ असार २७ | बिहान १०:०३ बजे
नेपाली राष्ट्रिय क्रिकेट कप्तान रोहितले पनि सके कक्षा १२ को परीक्षा
२०८२ जेष्ठ २ | मध्यान्ह ०३:०२ बजे
नवलपुरमा मिनि ट्रक र मोटरसाइकल ठक्कर खादा एकको मृत्यु, एक जना घाईते
२०८२ साउन २९ | मध्यान्ह ०८:०४ बजे


