पहिरो हटाएपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु भएको छ ।

तुइन खोलानजिकै गएको सुक्खा पहिरो हटाएपछि अवरुद्ध सडक सुचारु भएको हो । माथिबाट सुख्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएपछि सवारी आवागमन सुरु भएको छ । 

Related posts