काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख १२ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता ८७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २१० जनालाई कारबाही गरिएको हो।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

नागरिकता विधेयकमा मध्यमार्ग : सरकारले आयोग बनाउने, राष्ट्रपतिले प्रमाणीकरण गर्ने
२०७९ भदौ ३० | बिहान ०७:०५ बजे
काठमाडौँबाट पक्राउ परेका रवि लामिछानेलाई भैरहवा पठाइने
२०८१ चैत्र २३ | बिहान ०६:१२ बजे
तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति
२०८१ जेष्ठ १८ | मध्यान्ह ०६:०२ बजे


