काठमाडौँ, वैशाख २६। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गर्नुभएको छ ।बिदाइ कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा मङ्गलमय यात्राको शुभकामना व्यक्त गर्नुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ भदौ १४ | बिहान ०७:०५ बजेबैतडी प्रहरीले गर्यो गाँजाका बोट नष्ट गर्ने अभियान सुरु
२०८१ भदौ २ | बिहान १०:०५ बजे
सुनसरी – ४ मा सञ्चारमन्त्री कार्की विजयी
२०७९ मंसिर १५ | बिहान ११:०८ बजे

