काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

आज माओवादी केन्द्रका वडा अधिबेशन देशैभर गर्दै, प्रचण्डले उद्घाटन गर्ने
२०७८ मंसिर ४ | बिहान ०९:०८ बजे
शेख हसिनाको चेतावनी : अवामी लिग बिना हुने निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ
२०८२ कार्तिक १२ | मध्यान्ह ०३:०७ बजे
पोखराबाट चरेशसहित एक जना पक्राउ
२०७९ पुस २६ | बिहान ०८:०९ बजे


