काठमाडौं, वैशाख ३१।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता गणेश पराजुलीले सदनमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख डोप्रसाद अर्याल (डिपी) ले निर्देशन दिएका छन् ।वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले संसदमा ‘भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तोगरी’ भनेर प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
नवलपुर टुडे
Related posts

पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै
२०८१ पुस १८ | मध्यान्ह ०५:०९ बजे
हिन्दु परिषद नेपालद्वारा गहवामाईमा प्रसाद वितरण
२०८१ अशोज २० | मध्यान्ह ११:०६ बजे
टक्सार बजारमा खुल्यो सङ्ग्रहालय
२०८२ भदौ ८ | मध्यान्ह ०३:०५ बजे


