काठमाडौँ, जेठ ६। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ ।मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

भाेलिदेखि सञ्चालनमा आउदै लाङटाङ पदमार्गका हाेटलहरु
२०७७ मंसिर ६ | मध्यान्ह ०७:०८ बजे
इलाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
२०७८ माघ १३ | बिहान ११:१० बजे
जापानको चिडियाखानमा ७ वर्षदेखि राखिएको भाले जलगैंडाको डिएनए परीक्षण गर्दा पोथी निस्किएपछि…
२०८१ बैशाख १२ | बिहान ११:०१ बजे


