तेहरान । अल अरेबिया न्युज च्यानलले इरान र अमेरिका बिचको वार्ता जुन ५ मा हुने भन्दै समाचार प्रकाशित गरेको छ । इरान र अमेरिका बिचको सम्भावित प्रारम्भिक सम्झौतालाई इस्लामवाद घोषणापत्र भनिनेछ । यो प्रारम्भिक सम्झौता एक समझदारी ज्ञापनपत्र (एमओयू) हुने र त्यसपछि अन्तिम मुद्दाहरूमा व्यापक सम्झौतामा पुग्न वार्ता हुने समेत समाचारमा उल्लेख छ । पाकिस्तानले वार्ताकार पक्षहरूको उपस्थिति बिना नै यो एमओयू घोषणा गर्ने बताइएको छ ।
एजेन्सी
Related posts

विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही
२०८० पुस ६ | मध्यान्ह १२:०९ बजे
आज कहाँ-कहाँ हुन्छ वर्षा ?
२०८२ बैशाख १७ | बिहान ०६:०१ बजे
आज जुडशीतल पर्व मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा
२०८१ बैशाख २ | बिहान ०८:०१ बजे


