कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ ।अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

लहानमा एबि न्युज २४ के पत्रीका, टेलिभिजनको समुदघाटन
२०८० फाल्गुन २ | मध्यान्ह ०९:११ बजे
मेयर औकात देखाउँदै : सर्वसाधारण ज्यान बेहोर्न तयार
२०७८ भदौ १६ | बिहान ०८:०५ बजेएनआरएनए एनसीसी युएईद्वारा आयोजित चौथो NRNA Cup भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएकाे छ।
२०८२ माघ १५ | मध्यान्ह ०६:१० बजे

