पाटन दरबार क्षेत्रमा नेवाः महोत्सव

ललितपुर। ललितपुरका नेवाः समुदायका परम्परागत पेशा, संस्कृति, संस्कार उजागर गरी पर्यटन प्रवर्द्धन गर्न  पाटन दरबार क्षेत्रमा यल नेवाः महोत्सव शुरू भएकाे छ।

Related posts