काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने भएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने उल्लेख गरे।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो : अधिवक्ता अर्याल
२०७८ कार्तिक १६ | मध्यान्ह ०१:०७ बजे
बाढीपहिरोले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
२०८१ असार २४ | मध्यान्ह ०१:०३ बजे
स्वास्थ्य मन्त्रालयलाई भवन हस्तान्तरण
२०८२ मंसिर ३ | मध्यान्ह ०४:०८ बजे


