मकवानपुर । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्ताैलाको मृत्यु भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

गौरमा साम्प्रदायिक दङ्गा भड्काएको आरोपमा २२ जनाविरुद्ध मुद्दा
२०८२ फाल्गुन १२ | बिहान ०८:११ बजे
मलेसियामा बसको ठक्करबाट एक नेपाली युवकको मृत्यु
२०८० साउन २१ | मध्यान्ह ०८:०४ बजे
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी परिचालन
२०८३ असार १४ | मध्यान्ह ०६:०३ बजे


